बिरगञ्जको आफ्नो पोर्टल | BirgunjCare.com

बिरगञ्जका बारेमा

About Birgunj — नेपालको प्रमुख व्यापारिक केन्द्र

भौगोलिक स्थिति

बिरगञ्ज नेपालको मधेश प्रदेशको पर्सा जिल्लामा पर्दछ। यो भारतको रक्सौलसँग सीमा जोडिएको छ।

जनसंख्या

बिरगञ्जको जनसंख्या करिब २ लाखभन्दा बढी छ र यो नेपालको महत्त्वपूर्ण सहर हो।

व्यापार केन्द्र

नेपालको लगभग ७०% आयात-निर्यात बिरगञ्जबाट हुन्छ। यो नेपालको प्रमुख ड्राई पोर्ट हो।

यातायात

बिरगञ्जमा रेलवे स्टेशन, बस पार्क र भारतसँग जोडिने सीमा नाका (ICP) छ।

महत्त्वपूर्ण स्थानहरू

बिरगञ्ज आर्थिक विशेष क्षेत्र (SEZ)
बिरगञ्ज ICP (Integrated Check Post)
नारायणी अञ्चल अस्पताल
घण्टाघर (Clock Tower)
गहवा बाँध
पिपरा माता मन्दिर