BC
BirgunjCare App
मोबाइलमा App जस्तो अनुभव पाउनुहोस्
🤖
Android (Chrome)
Chrome browser बाट Install गर्नुहोस्
- 1Chrome browser मा birgunjcare.com खोल्नुहोस्
- 2माथि दायाँको ⋮ (तीन थोप्ला) मा थिच्नुहोस्
- 3"Add to Home screen" वा "Install app" मा थिच्नुहोस्
- 4"Add" वा "Install" confirm गर्नुहोस्
- 5Home screen मा BirgunjCare icon देखिनेछ!
🍎
iPhone / iPad (Safari)
Safari browser बाट Install गर्नुहोस्
- 1Safari browser मा birgunjcare.com खोल्नुहोस्
- 2तलको Share button (📤) मा थिच्नुहोस्
- 3"Add to Home Screen" मा थिच्नुहोस्
- 4"Add" मा थिच्नुहोस्
- 5Home screen मा BirgunjCare icon देखिनेछ!
✨ Install भएपछि Offline पनि काम गर्दछ!
हाल देखेका पोस्टहरू Internet बिना पनि हेर्न सकिन्छ।